You are viewing the translated version of (नियम १८ को उपनियम (६) सँग सम्बन्धित).
Schedule 14
(नियम १८ को उपनियम (६) सँग सम्बन्धित)
अनुसूची–१४
(नियम १८ को उपनियम (६) सँग सम्बन्धित)
इजाजतपत्र प्राप्त नापतौल र नाप्ने तौलने यन्त्रहरुको निर्माता । मर्मतकर्ता ।
बिक्रेता । सेवा प्रदानकर्ताको रजिष्टर
गुणस्तर तथा नापतौल कार्यालय
द्रष्टव्य :– (१) यदि कुनै फर्म भए यसको नामको साथै सबै हिस्सेदारहरुको नाम समेत महल ३ मा देखाउनु पर्छ ।
(२) मर्मतकर्ता, बिक्रेता र सेवा प्रदानकर्ताको निमित्त महल ६ लागू हुने छैन ।